Pages

Powered by Blogger.

Saturday, April 4, 2026

I am Guilt

 cfkm" hn]/,

c?nfO{ pHofnf] 5b{},

cfkm} l;l4g] d}galQ ag],

To;}n] d bf]ifL .

 

cfkm" xf/]/,

c?nfO{ lhtfpb} lx8],

lg:jfy{L{ ag],

To;}n] d bf]ifL .

 

cfgf] 3fp n'sfP/,

c?sf] 3fpdf dndk§L ag],

To;}n] d bf]ifL .

 

c?sf] nflu

x/avt pknAw eP,

lg:jfyL{ ;]js ag],

To;}n] d bf]ifL .

 

cfkm" bf];L 7x/Lb},

c?nfO{ lgbf]{if ;flat u/fP,

To;}n] d bf]ifL .

 

;a}df k|]dsf] efj 5b}{ lx8],

t/ cfkm} ckdflgt eP,

To;}n] d bf]ifL .

 

cfkm" lhTg c?nfO{

slxNo} k5fb}{ lxl8g,

To;}n] d bf]ifL .

 

cfkm" hn]/,

c?nfO{ pHofnf] 5b{},

cfkm} l;l4g] d}galQ ag],

To;}n] d bf]ifL .

 

 

Wednesday, April 6, 2022

भगवानलाई पैषाको खाचो !

हामी मान्छेहरु भगवानको नाममा रुपियाँ पैषा दान गर्छौ । कतिपयले भगवानको नाममा पैषा दान उठाउने ठेक्का नै लिएको देखिन्छ । के यसरी दान गरिएको रकम भगवानले पाउछन त ?  होइन, भगवानले रकम पाउने होइन । त्यो रकम त मान्छेले नै खर्च गर्ने हो भगवानले होइन ।

दानमा उठेको पैषा के के मा खर्च हुन्छ त ?  तपाई कुन उदेश्यले दान गर्नुहुन्छ ? यस कुराको महत्व रहन्छ । वास्तवमा मन्दिरमा चढाइएको रकमले जो अशक्त विरामी, भोक प्यासले छटपटीमा परेका आदिलाई खाना खुवाए अति राम्रो हुन्छ । जगतलाई कल्याण हुने वस्तु निर्माणमा लगानी गरे अति नै अर्थपूर्ण हुन्छ । तर यहाँ कसैको सोख वा भोगविलासमा दानको रकम खर्चिनु सान्दार्भिक हुदैन ।

हामी मान्छेमा यो मानसिकताको विकास हुनु पर्यो कि दानदक्षिणा भनेको स्वइच्छित कुरा हो । तर यहाँ मान्छेहरु आफू दान गर्छन र अरुलाई निन्दा गर्छन । सबैले आफूखुशी दान गर्नु राम्रो कुरा हो तर अरुलाई उनिहरुको इच्छा विपरित दान गर्नु पर्छ भन्ने कुरा गलत हो । समाचार सबैलाई सुनाऊ तर दान गर्ने निर्णय गर्न स्वतन्त्र छोडिदेऊ ।

धर्म, दान र भगवानको नाममा गलत संस्कारको  विकास हुनुहुदैन ।

Wednesday, March 2, 2022

आफ्नो पदिया जिम्मावारी के?

हामी भुटानी समुदायहरुको दक्षिण अष्ट्रलियामा दर्ता भएको एकमात्र भुटानी संस्थामा एक वर्ष देखि भएको मतभेद अझै सुल्झिन सकेको छैन ।


मतभेद संवैधानिक विषयको देखिएको हुदा हामीले संवैधानिक तरिकाले नै समस्याको समाधान हुनुपर्ने जोड दिदै आएका छौ । यो कुरा को आधिकारिक जानकारी पटक पटक प्रमुख व्यक्तिलाई दिदै आएका छौ । जसको प्रमाण हामीसङ्ग सुरक्षित छ । 


यदि प्रमुख अधिकारी सहि र सक्षम हो भने निस्पक्ष निर्णायक भूमिका गर्नु सक्नुपर्दछ । गलत तरिकाले कार्य गर्नेलाई सहयोग गरेर आफ्नो केन्द्रीय सदस्य अनि साधरण सदस्यहरुको अपमान गरे । फेरि कहिल्यै नेतृत्व भूमिकामा निर्वाचित गर्ने छैन र विस्वास पनि रहने छैन ।


आफैलाई अनाधिकारिक मान्ने समूहलाई अरु केन्द्रीय सदस्यहरु र साधारण सदस्यहरुको सल्लाह बिना आफ्नो आधिकारिकता हस्तान्तरण गर्ने गलत निर्णयले आफूलाई नै गलत प्रमाणित गर्नेछ ।


अनि जो समूह वा व्यक्तिले केन्द्रीय समूहलाई वार्षिक साधारण सभा र निर्वाचन गर्न असक्षम भनेका छन । उनै समूह र व्यक्तिले एकजना प्रमुख जसलाई उनिहरुले नै साधारण सभा र निर्वाचन गर्न मिल्दैन भनेका छन उनैको एउटा हस्ताक्षर (साधरण सदस्य, बाकि केन्द्रीय सदस्य अनि सार्वजनिक अधिकारी बिना) ले आफूले आधिकारिकता प्राप्त गरेको भन्ने हल्ला फिजाउनु हास्यास्पद हुन जान्छ ।


जबसम्म आधिकारिक रुपमा सार्वजनिक अधिकारी सहित अन्य केन्द्रीय सदस्यहरुले निर्णय गर्दैन तब सम्म केन्द्रीय समिति काम चलाउ हुने छैन । आधिकारिक निर्णय भनेको वार्षिक साधारण सभा गरेर निर्वाचन गरिने जानकारी केन्द्रीय समितिले साधरण सदस्यहरुलाई आधिकारिक रुपमा गराउनु पर्छ ।


समस्त दक्षिण अष्ट्रेलियामा रहनु हुने भूटानी महानुभावहरुलाई हाम्रो भूटानी संस्थाको केन्द्रीय समिति अहिले काम चलाउ नभएको अवगत गराउन चहान्छौ ।


म/हामी साधरण सदस्यहरुलाई वार्षिक साधारण सभामा बोलाएर निर्वाचनको जानकारी गराइएको छैन । यदि प्रमुखले नै आफू काम चलाउ भएको सुचना अरुलाई गराउछ भने त्यो संवैधानिक  असक्षमता हो । 


तसर्थ हामी अझै निरन्तर संवैधानिक निकासको पक्षमा छौ । गलतलाई गलत र सहिलाई सहि भन्ने संस्कार सबैले बसाल्नु पर्दछ ।


✍️पूर्ण लिङ्देन 

दक्षिण अष्ट्रलिया

 

Search This Blog