Pages

Monday, July 4, 2016

रुवाई

न्यानो काखको अभाव हुँदा, आमा तिम्लाई सम्झेर रोए
बिरानो मुलुकमा एक्लो हुँदा, दिलको घाउ बल्झेर रोए
हासो खुशी बाच्ने चाहाना हुदा हुँदै पनि अचानक
मुटु भित्र कता कता धारिलो काडा अल्झेर रोए ।

No comments:

Post a Comment