Pages

Thursday, May 19, 2016

रुवाइ

प्राय मान्छे बिदेशिन्छन कमाउने रहर भएर होला
आधुनिक सुबिधामा खुलेर रमाउने रहर भएर होला
कति बस्छन गाउ बेसिमै खै बाध्यताले हो अथवा
आफ्नै वन जङ्गलमा वस्तु चराउने रहर भएर होला ।

No comments:

Post a Comment