Pages

Thursday, May 19, 2016

रुवाई

अघि बढी रहनु लक्ष्य तर्फ खुट्टा तान्नेले खुट्टा ताने पनि
आफ्नो शरीर जोगाई राख्नु डुङ्गा हान्नेले डुङ्गा हाने पनि

आफ्नो स्वभाव अनि बिनम्रता उस्तै बनाई राख्नु सदैव
तिमीलाई दुनिया सबैले महान अनि सर्वश्रेष्ठ ठाने पनि ।

No comments:

Post a Comment