Pages

Wednesday, April 6, 2016

रुवाई

रंगिन यो दुनियाँमा खुलेआम रंगिन मन थियो
झुठो जीवन जिउनेसंग खुलेर जङगिन मन थियो
विवस यो जिन्दगिमा सबै पिडा लुकाएर उसको
लागि भए पनि मर्दा मर्दै अलि अलि चल्दिन मन थियो ।

No comments:

Post a Comment