Pages

Monday, April 18, 2016

रुवाइ

सानो छदा बालुवा खेलाउनुको मज्जा बेग्लै थियो

निसङकोच उफ्रेर रमाउनुको मज्जा बेग्लै थियो

हतार हतार बलुवाको घर बनाइ साथीहरू बिचमा


तेरो राम्रो मेरो राम्रो भनी कराउनुको मज्जा बेग्लै थियो ।

No comments:

Post a Comment