Pages

Tuesday, March 15, 2016

कोकोजि ( cocozhi )

हाम्रो DXN कम्पनिको अर्को उत्कृष्ट लोकप्रीय उत्पादन हो कोकोजी
यसमा उच्चकोटिको कोको पाउडर प्राकृति सुगर बोसो झिकेको दुध भ्यानलिन गानोअडर्माको माइसेलियमको प्रमुख मिश्रण हुन्छ चिनी रोगि बाहेक अरु जो कोहि ब्यक्तिले पनि यसलाई प्रयोगमा ल्याउन सकिन्छ गुलियो मन पराउनेहरुलाई बुद्धि विकास राम्ररी नभएका नानी बाबुहरुलाई खाना खान नरुचाउने कमजोर ब्यक्तिहरुलाइ रगत बगेका ब्यक्तिलाई पानीमा घोलेर खुवाए तत्कालै शक्ति आउँछ

पखला लागेको भए वान्ता आदिमा मन तातो पानीमा राखी खुवाउन सकिन्छ यो सर्वत चिया कफिको रुपमा पनि लिन सकिन्छ भने सिधै काचै खान पनि सकिन्छ वृद्ध बृद्धा ब्यक्तिहरुले यसलाई सुपका रुपमा लिन पनि सकिन्छ विद्यालय जाने साना नानिबाबुहरुले पिउने पानीमा यसलाई राखी खुवाउदा दिमाग तेजिलो फुर्तिलो ताजापनको अनुभव शरीरमा गुल्कोजको मात्रा समेत परिपुर्ति गर्दछ ।।।।।
थप जानकारीको लागि www.dxn2u.com
Australia:- +61469004069

No comments:

Post a Comment